उपकार लघुवित्तमा चार सञ्चालक निर्विरोध

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडमा चार सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । लघुवित्त कम्पनीको फागुन १८ गते बिहीबार सम्पन्न भएको वार्षिक साधारण सभाबाट संस्थापक समूहबाट २ तथा सर्वसाधारण समूहबाट २ जना गरी कुल चार सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् । कम्पनीका अनुसार शान्ती देवी ढकाल, चन्द्रकला न्यौपाने, श्याम प्रसाद रिजाल र चेतना अर्यात सञ्चालक चयन…