सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिसेयर २९० रुपैयाँमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १९० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २९० रुपैयाँमा सेयर बिक्री गर्न पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति माग गरेको हो । कम्पनीले चैत ५ गते आइतबार ३ अर्ब १५ करोड…