महिला लघुवित्त वित्तीय संस्था र मिथिला लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । दुईवटै लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन ५ गते शुक्रबार बुकक्लोज गर्दैछन्। बुकक्लोजको अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । महिला लघुवित्त महिला लघुवित्तले गत आवबाट चुक्ता…