बहुमूल्य पहेँलो धातु सुनको भाउ घटेको छ । अघिल्लो साताको तुलनामा यस साता (फागुन २१ देखि २६ गतेसम्म) सुन तोलामा ७०० रुपैयाँले सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबार (फागनु १९ गते) तोलाको १ लाख २ हजा ५०० रुपैयाँको रहेको छापावल सुनको भाउ घटेर यो साताको अन्त्यमा १ लाख १ हजार ८००…