आगामी वर्ष १२ र त्रैमासमा १०% मुद्रास्फिती प्रक्षेपण, मूल्यवृद्धि बढ्छ भन्नेको संख्या घट्यो

आगामी दिनहरुमा मुद्राीफीति बढ्छ भन्ने सर्वसाधारणहरुको संख्या घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मूल्यवृद्धि अझै बढ्छ भन्ने त्रास सर्वसाधारणमा घट्दै गएको हो । केन्द्रीय बैंकले मूल्यवृद्धि अपेक्षित मुद्रास्फीति सर्वेक्षण गरेको छ । बैंकहले आगामी त्रैमास र वर्षको अपेक्षित मुद्रास्फीतिको अवस्था के रहन्छ भनेर चालु आवको दोस्रो त्रैमासीक सर्वेण सम्पन्न गरेको छ । सो सर्वेक्षण…