चालु आर्थिक वर्षको आठ महिना अर्थात साउनदेखि फागुनसम्ममा मुलुकको कूल व्यापार घाटा साढे ९ खर्ब रूपैयाँ नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको विवरण अनुसार व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड ९३ लाख ३७ हजार पुगेको छ । गत वर्षको सोही अवधिमा नेपालले ११ खर्ब ६० अर्ब ९८ करोड ८७…