लगानी अवसरः भूगोल इनर्जीले फागुन ८ गतेदेखि साढे ६ करोडको आईपीओ ल्याउँदै

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि ६ करोड ५२ लाख ८६ हजार ४०० रुपैयाँ बराबरको ६ लाख ५२ हजार ८६४ कित्ता सेयर बिक्री खुला गर्ने भएको छ ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ५ लाख ४४ हजार ५३ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ८ हजार…