अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ किनबेच ?

नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार बिहिबार (आज) अमेरिकी डलर २६ पैसाले घटेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७१ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ३१ पैसा रहेको छ । बुधबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९७ पैसा छ भने…