सचिव मरहट्टाले बनाए सडक नै नभएको ठाउँमा पुल, पाँच करोड ४५ बिगो दाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । गोरखा नगरपालिका–३ जरेवरस्थित दरौदी नदीमाथि बाटो नभएको स्थानमा पुल राखेर जनताको करको पैसा दुरुपयोग गरेको भन्ने उजुरीका आधारमा आयोगले छानबिन गरेको थियो । सडक निर्माण नै नभएको स्थानमा खेतका…