गत फागुन ७ गते १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आइतबार (फागुन १४) गते १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो अवधिमा सुनमा प्रतितोला १२ सय रुपैयाँले गिरावट आएको हो । आज सुन ४०० रुपैयाँले घट्दै १ लाख २ हजार रुपैयाँ कायम भएको छ । अस्ति शुक्रबार सुन प्रतितोला…