सानिमा मिडिल तमोरले ४२ लाख ४८ हजार कित्ता आईपीओ ल्याउँदै

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले ४२ लाख ४८ हजार ९ सय ३६ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ । यसअघि नै आयोजना प्रभावित स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामुहिक लगानी कोष योजनाहरुलाई सेयर बिक्री गरिसकेको कम्पनीले सर्वसाधारणका लागि निष्काशन खुला गर्न लागेको हो । कम्पनीले ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५…