सम्पत्ति शुद्धिकरण सम्बन्धी निर्देशन उल्लंघन गर्ने चार वाणिज्य बैंकलाई जरिवाना

नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गर्ने चार वाणिज्य बैंकलाई ५० लाख रुपैयाँका दरले जरिवाना तिराएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा राष्ट्र बैंकले प्रभु बैंक, कुमारी, तत्कालिन बैंक अफ काठमाण्डू अर्थात हालको ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकलाई ५० लाख रुपैयाँका दरले जरिवाना तिराएको हो । यी…