जीवन विकास लघुवित्तको लाभांश आधा घट्यो

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले ७० प्रतिशत बोनस सेयर र ३.६८ प्रतिशत नगद लाभा.श वितरण गरेको थियो । फागुन ६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २८ प्रतिशत बोनस सेयर…