सस्तिँदै तरकारीको भाउ, ६ महिना अगाडिको तुलनामा ६० प्रतिशतसम्म घट्यो

पछिल्लो समयमा तरकारी तथा फलफूलको भाउ सस्तिँदै गएको छ । कालिमाटी फलफूल तथा तरकारी बजारका अनुसार पछिल्लो ६ महिनामा तरकारीको भाउ ६० प्रतिशतसम्म घटेको छ । गत भदौको तुलनामा फागुनसम्म आइपुग्दा अधिकांस तरकारी तथा फलफुलको भाउमा गिरावट आएको छ । साउन भदौमा बर्षातका कारण बाढी तथा पहिरोले काठमाडौं आउने विभिन्न बाटो अवरुद्ध हुँदा तरकारी तथा…