धितोपत्र ब्रोकरले उपत्यकाभित्र शाखा खोल्न मोफसलमा तीन शाखा खोल्नुपर्ने, बन्द गर्ने बाटो पनि खुल्यो

धितोपत्र दलाल व्यवसायीले उपत्यका बाहिर कम्तिमा तीन वटा शाखा खोलेपछिमात्र काठमाडौं उपत्यका भित्र एक शाखा खोल्न पाउने भएका छन् । धितोपत्र दलाल व्यवसायीको मुख्य कार्यालय रहेको जिल्लामा शाखा कार्यालय खोल्ने स्वीकृति नदिने व्यवस्था गरेको बोर्डले उपत्यकाको बाँकी दुई जिल्लामा भने मोफसलमा ३ शाखा विस्तार गरेपछि एउटा शाखा थप्न पाउने व्यवस्था गरेको हो। सञ्चालनमा रहेका ५०…