पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले माइखोला हाइड्रोपावरलाई १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्रीको अनुमति दिएको छ । सेबोनले कम्पनीलाई फागुन ३ गते बुधबार प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १९ लाख २१ हजार ५६८ कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति दिएको हो । सेबोनबाट…