अमेरिकी श्रम विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार रोजगारी बढ्दै गएको छ । डिसेम्बर महिनामा मात्रै २ लाख २३ हजार पदका लागि विभिन्न कम्पनीहरुले कर्मचारीको माग गरेको विभागले जनाएको छ । सन् २०२२ को नोभेम्बर महिनामा ३.६ प्रतिशत रहेको बेरोजगारी दर डिसेम्बरमा ३.५ प्रतिशतमा झरेको छ । रोजगारीमा भएको वृद्धिका कारण मानिसहरुले आफ्नो लगानीका स्रोतहरु बढाउन…