मर्चेण्ट बैंकर्स संघले नवनियुक्त नेपाल अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग बुधबार भेटवार्ता गरेको छ । संघका पदाधिकारीहरुले पुस २० गते बुधबारका अर्थ मन्त्रालयको कार्यालय सिंहदरबारमा अर्थमन्त्रीसँग भेटवार्ता गरी मर्चेण्ट बैंकरका हकहीतका लागि अर्थ मन्त्रालयले सम्बन्धित नियमनकारी निकाय मार्फत खेल्नुपर्ने भुमिकाका सन्दर्भमा छलफल गरेको छ । संघले बुँदागत रुपमा प्रकाश पार्दै सो विवरण अर्थमन्त्रीलाई हस्तान्तरण समेत गरेको…