श्रृजनशील लघुवित्तको कतिमा खुल्छ पहिलो सेयर कारोबार ?

श्रृजनशील लघुवित्तको पहिलो सेयर कारोबार अधिकतम ९०६ रुपैयाँसम्म खुल्ने भएको छ । कम्पनीको पछिल्लो (आव २०७७।७८) परिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ३०२ रुपैयाँ रहेको छ । यस आधारमा कम्पनीको सेयर न्यूनतम ३०२ रुपैयाँदेखि अधिकतम ९०६ रुपैयाँसम्मको रेञ्जमा खुल्नेछ । मंसिर २६ गते मंगलबार कम्पनीले नेप्सेमा प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय…