अपर हेवाखोला हाइड्रोपावरले डाक्यो एजीएम, सेयरधनीलाई छैन लाभांश

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले पुस २१ गते ११ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर २५ गतेको सञ्चालक समितिको बैठकले युनियन हाउस, अनामनगर, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । साधारण सभामा कम्पनीले सेयरधनीलाई कुनैपनि प्रकारको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन । सभाले गत आर्थिक वर्ष २०७८/७९ सम्मको…