प्रभु बैंक र युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपाल बीच व्यापार र प्रतिस्पर्धात्मकता अन्र्तगतको सहयोग सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उत्तः सम्झौतामा युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना का तर्फबाट पार्टी प्रमुख प्रतिनिधि एग्नेस लुज र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार नेपालको अर्थतन्त्रलाई कोभिड १९…