नेपाल उद्योग वाणिज्य महासंघको अपील अमान्य भएको भन्दै विभिन्न जिल्ला तथा नगर संघहरुले राष्ट्र बैंक बिरुद्धको आन्दोलनलाई निरन्तरता दिएका छन् । देशभरका उद्योगी व्यवसायी ब्याज आन्दोलनमा उत्रिरहेका बेला नेपाल उद्योग वाणिज्य महासंघले आसन्न निर्वाचनलाई लक्षित गर्दै आन्दोलन तत्कालका लागि स्थगन गर्न अपील गरेको थियो । महासंघले गरेको अपीलको बेवास्ता गर्दै पुर्वी नेपालदेखि पश्चिमसम्ममा विभिन्न नगरका उद्योग…