मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४९.३९ प्रतिशत घटेको छ । कम्पनीले असोज मसान्तसम्म २ करोड ८२ लाख खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ५ करोड ५८ लाखभन्दा बढी खुद नाफा गरेको थियो । खराब कर्जा अनुपात बढेपछि कम्पनीको नाफा प्रभावित बनेको हो । पहिलो…