अनौपचारिक क्षेत्रका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पाउने

अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकले मासिक एक हजार रुपैयाँ भुक्तानी गरी योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पाउने भएका छन् । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यो योजना आगामी बैशाख देखि पूर्ण रुपमा कार्यन्वयनमा आउनेछ…