नेपालको शीर्ष व्यापारिक घराना गोल्छा ग्रुपको लगानी रहेको नियोटेरिक नपालले सन् २०२१ मा ३ अर्ब ७८ करोड ८० लाख बराबरको कारोबार गरेको छ । जसकारण सन् २०२० को तुलनामा २०२१ को सञ्चालन आम्दानी ६३ प्रतिशत बढेको हो । सन् २०२० मा नियोटेरिक्स नेपालको सञ्चालन आम्दानी २ अर्ब ३२ करोड ७० लाख रहेको थियो । तर…