कात्तिक १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ‘सानिमा ग्रोथ फन्ड’ को इकाई छोटो अवधिमा नबिकेपछि सानिमा क्यापिटलले आइतबार बढाएको सूचना जारी गरेको छ । योजना व्यवस्थापक सानिमा क्यापिटलले कात्तिक ३० गतेसम्म आवेदन दिन पाउने गरी ढिलो अवधिसम्म आवेदन समय थप गरेको हो । यसअघि पहिलो चार दिनमा नै सबै बिक्री भएको खण्डमा भने कार्तिक…