ब्याज वृद्धिको विरुद्ध उद्योगी व्यवसायीद्धारा आन्दोलन घोषणा

उद्योगी व्यवसायीहरुले ब्याज वृद्धिको विरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन । नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौको आयोजनामा कार्तिक १८ गते शुक्रबार माइतिघर मण्डलामा बिहान ११ बजे देखी १२ बजे सम्म शान्तिपूर्ण मौन विरोध कार्यक्रम गर्ने भएका छन । वर्तमान अवस्थामा बैंक तथा वित्तिय क्षेत्रमा भएका अनुउपयुक्त कदमहरु तथा बैंक तथा वित्तिय संस्थाहरूले उद्योगी व्यवसायीहरुले धान्नै…