एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानीका लागि सम्झौता

काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएल बीच एनपीएस एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपाल पे कार्ड) को प्रिन्सिपल मेम्बरसिप तथा नेपाल पे क्युआर मा अन्तरदेशीय भुक्तानीका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा इन्द्र कुमार कट्टेल तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका…