चालु आर्थिक वषको पहिलो तीन महिनमा सिद्धार्थ बैंकले ५२ करोड १४ रुपैयाँ खुद नाफा गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ०.६९ प्रतिशत कम हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ५२ करोड ५० लाख खुद नाफा कमाएको थियो । नियामकीय व्यवस्था पश्चात यस अवधिमा बैंकको वितरण योग्य नाफा १८…