मलेसियाले आगामी मे ३१ देखि विदेशी कामदार नलिने

मलेसिया नेपाली श्रमिकको प्रमुख गन्तव्य हो । विगत केही वर्षदेखि मलेसिया जाने नेपालीको संख्या बढ्दो क्रममा रहेको छ । तर, अब मलेसियाले आप्रवासी श्रमिकलाई रोक लगाउने भएको छ । मलेसियाले आगामी जेठ १८ अर्थात् मे ३१ देखि लागू हुनेगरी आप्रवासी श्रमिकलाई रोक लगाउने भएको हो । श्रम बजारमा आप्रवासी श्रमिकको संख्या बढी भएको भन्दै मलेसियन…