उजुरी छानवीन गर्न अर्थ समितिमा उप समिति, बजेटका सिद्धान्त र प्राथमिकतामा विज्ञसंग छलफल गर्ने

संघिय संसदको प्रतिनिधि सभा अन्तर्गको अर्थ समितिले उजुरी अध्ययन तथा छानवीनका लागि उप समिति गठन गरेको छ । समितिले समितिमा आउने उजुरीको प्रभावकारी अध्ययन अनुसन्धान गरी निर्णयमा पुग्न सहज हुने गरी उप समिति गठन गरेको हो । समितिले गठन गरेको उक्त उप समितिको संयोजकमा समितिकै सभापति सन्तोष चालिसे रहेका छन । त्यसैगरी उक्त उपसमितिको सदस्यहरुमा…