फागुनमा १६ कम्पनीले साधारण सभा सम्पन्न गर्दै, पाँचले दिँदैछन् लाभांश

चालु आर्थिक वर्षको पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न नसकेका नेप्सेमा सूचीकृत १६ कम्पनीले फागुन महीनाका लागि वार्षिक साधारण सभा बोलाएका छन् । साधारण सभा आह्वान गरेका १६ मध्ये सेयरधनीलाई ५ कम्पनीले मात्र सेयरधनीलाई लाभांश दिएका छन् भने ११ कम्पनीले सेयरधनीलाई निराश बनाएका छन् । कम्पनी ऐन अनुसार कम्पनीहरूले पुस मसान्तसम्म नै साधारण सभा सक्नुपर्ने…