सरकारको कूल सार्वजनिक ऋण २४ खर्ब नजिक, प्रतिव्यक्ति ऋण ८१ हजार

चालु आर्थिक वर्षको सात महिना अर्थात माघ मसान्तसम्ममा सरकारको कूल सार्वजनिक ऋण करिब २४ खर्ब पुगेको छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा सरकारको कुल सार्वजनिक २ खर्ब २ अर्ब ४३ करोडले बढेको छ । अर्थ मन्त्रालय अन्तर्गत सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म नेपालको कूल सार्वजनिक ऋण २३ खर्ब ८६…