वैदेशिक रोजगारीमा जाने श्रमिकको अभिमुखीकरण शुल्क बढाएको विषयमा अध्ययन गर्न समिति गठन

वैदेशिक रोजगारीमा जाने श्रमिकको अभिमुखीकरण शुल्क बढाएको विषयमा अध्ययन गर्न समिति गठन गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । वैदेशिक रोजगारीमा जाने दक्ष श्रमिकका लागि अंग्रेजी भाषा, दक्षिण कोरियामा ई–७ भिसामा कामदार पठाउने, विभिन्न देशबाट कामदार माग भई आएकोमा मन्त्रालयबाट माग प्रमाणीकरण…