धितोपत्र बोर्डका अध्यक्षका लागि चार जनाको आवेदन, आज अन्तिम दिन

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तिम दिनभन्दा अघिल्लो दिन फागुन २९ गते मंगलबारसम्म चार जनाको आवेदन परेको छ । अध्यक्ष सिफारिस समितिका एक अधिकारीका अनुसार मंगलबारसम्ममा नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गनर्भर शिवराज श्रेष्ठ, बीमा समितिका निवर्तमान अध्यक्ष (हाल नेपाल बीमा प्राधिकरण) चिरञ्जीवी चापागाईं, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय डा. नवराज अधिकारी र कृष्ण पोखरेलको…