सिआईबीको थुनामा रहेका १० बैंकर हाजिरी जमानीमा थुना मुक्त

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को थुनामा रहेका १० जना बैंकर आजबाट थुना मुक्त भएक छन् ।सीआईबीले थुनामा रहेका बैंकरका परिवार र बैंकका प्रतिनिधिको रोहबरमा हाजिरी जमानीमा आजैबाट थुनामुक्त गरेको हो । थुनामा रहेका १० जनालाई ब्यूरोले प्रारम्भिक अनुसन्धान सकेपछि १७ दिनपछि हारिजी जमानीमा थु्नामुक्त गरेको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए। ब्यूरोले सेञ्चुरी…