फाँटवारी तथा प्रमाणहरु नबुझाउने ३२ कम्पनीको नाम सार्वजनिक, पन्ध्र दिनभित्र उपस्थित हुन निर्देशन

आन्तरिक राजस्व कार्यालय ललितपुरले ३२ वटा कम्पनीलाई १५ दिन भित्र फाँटबारी तथा प्रमाणहरु बुझाउन निर्देशन दिएको छ । कार्यालयले मंगलबार एक सूचना प्रकाशित गर्दै कागजात, फाँटबारी तथा प्रमाणहरु बुझाउन निर्देशन दिएको हो । विभिन्न समयमा इमेल, फोन सम्पर्क गरेर कार्यालयमा उपस्थित हुन आग्रह गर्दा पनि सम्पर्कमा नआएपछि कम्पनी र सञ्चालकको नामसहित सार्वजनिक सूचना जारी गरेको…