राजनितिक उतार चढावसँगै लगानीकर्तालाई रमाइलो बनाएको सेयर बजारको गति टिकेन

राजनितिक दलका बिचमा सत्ता साझेदारीमा बनेको नयाँ समीकरणसँगै सोमबार सेयर बजारले रमाइलो मनायो । तीन पटकसम्म धनात्मक सर्किट लागेर सहज कारोबार नै हुन नसकेको बजार अर्को दिनसम्मका लागि बन्द हुन पुग्यो । लगानीकर्तासँग हात हातमा लगानी गर्ने रकमको अभाव भइरहेका बेला बैंक वित्तीय संस्थामा तरलता फालाफालको अवस्थामा छ । उक्त तरलता उत्पादक क्षेत्रमा परिचालन हुन…