कुरिलोको मूल्य दुई दिनमा प्रतिकेजी १०० रुपैयाँ बढ्यो

कुरिलोको मूल्य दुई दिनमा प्रतिकेजी १०० रुपैयाँ बढेको छ । फागुन १९ गते प्रतिकेजी १ हजार १५० रुपैयाँमा कारोबार भएको कुरिलो आज सोमबार १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार कालिमाटी फलफूल तथा तरकारी बजारमा सोमबार कुरिलोको न्यूनतम मूल्य १ हजार रुपैयाँ तोकिएको छ भने अधिकतम मूल्य १५ सय रुपैयाँ तोकिएको छ ।…