बागमती प्रदेश बचत तथ ऋण सहकारी संघ (बागमती प्रोस्कून) को आयोजनामा आजबाट भक्तपुरमा 'बागमती प्रदेश साकोस समिट' सुरु भएको छ । 'सहकारी सुदृढीकरणको आधारः सहकार्य, एकता र विश्वास' भन्ने नाराका साथ दुई दिने साकोस समिट सुरु भएको हो। कार्यक्रमको संयुक्त उद्धघाटन गर्दै राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष मीनराज कडेलले सहकारी अभियानको सुदृढिकरणका लागि सबैले हातेमालो…