कालिमाटीमा लोकलको तुलनामा भारतीय गोलभेँडा दोब्बरमा कारोबार हुँदै

नेपाली बजारमा लोकल गोलभेँडाको तुलनामा भारतीय गोलभेँडा दोब्बर बढि मूल्यमा कारोबार भइरहेको छ । बुधबार कालीमाटी फलफूल तथा तरकारी बजारमा लोकल गोलभेँडाको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ तोकिएको छ भने भारतीय ठूलो गोलभेँडा न्यूनतम प्रतिकेजी मूल्य ६० रुपैयाँमा कारोबार भइरहेको छ । आज लोकल गोलभेँडाको प्रतिकेजी न्यूनतम मूल्य २५ रुपैयाँ तोकिएको छ भने अधिकतम मूल्य…