नेपालले १० वस्तु आयातमा खर्चियो साढे २ खर्ब, कुन वस्तु आयातमा कति ?

नेपालले चालु आर्थिक वर्ष (२०८०/८१)को सात महिनामा आयात भएका प्रमुख १० वस्तुमा मात्रै मुलुकले २ खर्ब ६१ अर्ब ८७ करोड १२ लाख रुपैयाँ खर्च गरेको छ। जुन कुल आयातको करिब ३० प्रतिशत हो । नेपालले पछिल्लो ७ महिनामा कुल ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । यस्तै…