व्यापारिक घराना शङ्कर ग्रुपको लगानी रहेको जगदम्बा मोटर्स प्रालिको आम्दानीमा भारी गिरावट आएको छ । आर्थिक वर्ष २०२२ मा १३ अर्ब ६१ करोड ८० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी आव २०२३ मा ७ अर्ब ८१ करोड २० लाख रुपैयाँमा खुम्चिएको हो । एक वर्षको अवधिमा कम्पनीको आम्दानी ४२.६३ प्रतिशतले घटेको छ । कम्पनीको आम्दानीमा…