यो साता विश्व बजारमा सुनको मुल्यमा सामान्य कमी आएको छ । अमेरिकी बजारको आर्थिक क्षेत्रमा देखिएको प्रभावसँगै मुल्यमा सामान्य कमी आएको बिश्लेषकहरुको आँकलन छ । नेपाली बजारमा पनि यो साता सुनको मुल्यमा उतार चढाव देखिएको छ । एक सातामा छापावाला सुनको भाउ प्रतितोला ९०० रुपैयाँ घटेको हो । साताको पहिलो दिन आइतबार प्रतितोला छापावाला सुनको…