पेप्सीकोला छाप्रो चोक नजिक एक घरमा भिषण आगलागी

काठमाडौंको पेप्सीकोला छाप्रो चोक नजिकैको एक घरमा भीषण आगलागी भएको छ । आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको बारुण यन्त्र, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन ।   पेप्सीकोलामा लागेको आगोका कारण सो क्षेत्रको विद्युत सेवा अवरुद्ध भएको छ भने धुवाँको मुस्लो आकशमा मडारिएको छ । आगलागी हेर्नेको भीड उत्तिकै लागेको छ ।…