औद्योगिक विकासमा निजी क्षेत्रको अग्रसरता – डा. अच्यूत वाग्लेको लेख

अहिले नेपालका निजी क्षेत्र, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ नेपालमा औद्योगिक उत्पादन बढाउने सोचमा छन् । कुल गार्हस्थ उत्पादनमा उद्योगको योगदान बढाउँदै ठूलो आकारको अर्थतन्त्र बनाउने लक्ष्यमा निजी क्षेत्र लागेको छ । यसका लागि महासंघले ‘मेड इन नेपाल’ र परिसंघले ‘मेक इन नेपाल’ अभियान सुरु गरेका छन् । निजी क्षेत्रको अग्रसरतामा सुरु…