सागर डिष्टिलरी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीले मंसिर १५ गते शुक्रबार रजिष्टर्ड कार्यालयमा प्रथम वार्षिक साधारण सभा बोलाएको हो। सभा बिहान ९ बजे शुरु हुनेछ। सभाले प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने छ । यस्तै सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालक…