पछिल्लो समय चर्चामा रहेको अर्ना बियर उत्पादक कम्पनी–यती ब्रुअरीको बिक्रीमा कमी आउँदा कम्पनीको सञ्चालन आम्दानीमा समेत गिरावट आएको छ । आर्थिक वर्ष २०७९/८० मा यती ब्रुअरीको सेल्स १६ प्रतिशतले घट्दा कम्पनीको सञ्चालन आम्दानी २६ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब ३७ करोड ६० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी गत…