नेपाल इन्फास्ट्रक्चर बैंकको संस्थापक सेयर बिक्रीमा

एनआईसी एशिया बैकले नेपाल इन्फास्ट्रक्चर बैंकको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैकले उक्त कम्पनीको ९ लाख ६५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । लगानीकर्ताले मंसिर ३ गतेदेखि १० गतेसम्म एनआईसी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली–११, काठमाडौँमा आवेदन दिन सक्ने छन् । यस्तै, एन आई सी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालयः ट्रेड…