नेपालको सबैभन्दा महँगो बीएमडब्ल्यू गाडी ल्याएको एक हप्ताभित्र बिक्री

काठमाडौँ । नेपालको सबैभन्दा महँगो लक्जरी गाडी BMW X7 xDrive 40i एक हप्ताभित्र बिक्री भएको छ । नेपालमा बीएमडब्ल्यू अटोमोबाइल्सका एक मात्र आधिकारिक आयातकर्ता र डिलर, लक्ष्मी प्रिमियम मोटर्सले ७ करोड पर्ने देशकै सबैभन्दा महँगो लक्जरी गाडी BMW X7 xDrive 40i ल्याएको एक हप्ताभित्र बिक्री गरेको हो । कम्पनीका अनुसार यो मोडल कार्तिक २९, २०८१…